बिचार र आस्थामा फरक मत हुन सक्छ तर भर्स्टाचारको कुरा उठाईरहेका ब्यक्तिलाई के हामी गलत भन्ने त ? शाहि राजावादी होलान तर उनि नेपाली हुन र नेपालमा भएको भस्टाचारको
बारेमा डाटा सहित बोलिरहेका छ्न । यसकारण उनको मुद्दा सहि छ जस्तो लाग्छ ।
तपाईको सुझाव के छ ?